पसु को वा बालि को बिमा गर्न चिरवन को लागि कुन बिमा कम्पनि होला हजुर ? अनि बिमा गर्न लाइ कुन कुन प्रक्रिया पुरा गर्नुपर्ला बताइदिनु भए आभारि हुने थियं
एकपटक स्थानीय निकायमा सम्पर्क गर्नुस न है
हस हजुर धन्यबाद