पुस्प खेती गर्ने सोच बनाको थिए तर यो luckdwon ले दोधार मा पारिदियो येसो पुस्प खेती गर्दै आएका साथि हरु को सल्लाह सुझाव चाहिएको थियो ।