अाँपकाे फल प्राय बिच बाट फुटेर गलिराछ ।याे के कारणले हेाला यसकाे राेकथामकाे उपाय के हाेला?????
लामो सुख्खा पछि पानी परेर र खध्यत्वको कमि
जालबायु परिवर्तनको कारणले गर्दा हो