सुन्तलामा यो रोग फोटोमा देखाए को रोग लागेको छ यसको रोकथामको लगिके कस्तो बिसादी प्रयोग गर्नु पर्ला
सुलसुलेको आक्रमण जस्तो देखिन्छ। हाते लेन्स वा हत्केलामा टक्टकाएर हेर्नूस न है। यदि मसिना किरा कुदेको अनुभव वा देख्नु भयो भने प्रोपाजाईट नामक बिषादी @1-2 एम एल प्रती लि पानीमा मिसाई स्प्रे गर्नुस है त