फोटोमा देखिएको कुन जातको बोका होला सर ??
Boer ho yo
क्रस बोयर पनि यस्तै हुन्छ र ?
क्रस पनि हुन सक्छ। त्यो कुरा चाहिँ कसको बन्साणुगत गुण ज्यादा छ भन्ने कुरामा भर पर्छ।