ipm method काे तरिका थाेरै दिनुस न सर
सर्वप्रथम नेट हाउस भित्र बिरुवा हुर्काउने साथै खेती गर्ने। जैबिक(Bt, NPV) तथा वान्स्पतिक(निमजन्य, गहुत + सुर्ती ) बिषादिको प्रयोग गर्ने। TLM ल्युरको प्रयोग गर्ने। अन्तिम बिकल्पको रुपमा रासायनिक बिषादी क्लोरानट्रानिलिप्रोल @ 1-2 एम एल प्रती लि पानीमा वा ईमिडाक्लोरोपिड @ 0.4 एम एल प्रती लि पानीमा मिसाई स्प्रे गर्ने।