विरुवा सुक्दै गएको छ उपचारलाई सल्लाह पाऊ
ओइलाउने वा खेैरो पिप चक्के रोग (Brown Rot) बोट एक्कासी पानी नभएको जमिनमा उमे्र जस्तो ओइलाएर मर्न थाल्दछ । रोगी दाना काट्दा नशा वरिपरी खैरो चक्का हुने र पिप जस्तो निस्कन्छ । रोग लागेको खेतबाट उत्पादित बीउ नरोप्ने । रोग ग्रस्त क्षेत्रमा अन्न बालीसँग घुम्ती बाली लगाउनु पर्दछ । रोग लागेको बोट वा दाना जम्मा गरी जलाउनु पर्छ ।
tapaiko alu ko bot ko jara ko photo khickhera pathaunus ta.....alu sukdai janu bhaneko dherai karan haru hunxa..jastae rato kamila ....damping off ...brown rot..yestae yestae..
dadhuwa rog lageko ho