मैले खोल्न लागे को भैंसी फर्म मा 3/4 महिना==== माग,फगुन,चैत,र बैसाख, पानी को ठुलो समस्या छ बैकल्पिक उपाय: के हुना सकियेला..? हजुर हरु को सल्ला सुजाब पाउने आसामा छु, ===== धन्यवाद !!
Aakas ko pani paani jamma garera pokhari banauda huncha hola ki
सोचाइ चाहिँ त्यो पनि गरेको छु तर ..... चैत , बैइसाख मा पानी नै..पर्दैन र पो ... ==================== @@ साइलेज जसरी पानी लाई पनि भणडार गर्दा कुनै हानिकारक. किरा, किटाणु, पो पैदा हुनेहोकी.?
Hudaina, jamin muni banaune ni tanki jasto, suru ma lagat ta dherai lagcha tara pachi dherai kaam haruma prayog huna sakcha