रांगो लागेका भैसीलाई दिन नहुने खानाको बारेमा जानकारी दिनुन सर ।
1 महिना जति, धेरै अघाएने गरि हरियो घाँस, पिना, नुन नदिनुस