बुटबलमा लोकल कुखुरा प्रति केजी जीउदो कति छ ? सर
बुटवल मा चाहिँ थाहा भयेन तर चितवनमा २२५ प्रती केजि, इटहरीमा २२५, धनगढी मा २१०, पोखरा मा २४० र काठमाडौं मा २५० छ ।
लोकल कुखुरा तेती सस्तो छ
#Sorry, मैले ब्रोइलर भनेको हजुर । लोकल को थाहा भएन सर
पुर्व तिर चाहिँ रु 650/केजि छ है।
Butwal tira pani 650-700 nai ho