काक्रो को बोट मा पहेलो खबटे किरा हरु देखिएको छ यसले पात मुन्टा खाएर सतायाे के गर्ने होला?
Tesko lagi ta kitnaasak nai charnu parne huncha
डाईक्लोरोभस @ 2ml/l orसाईपर्मेथृन + क्लोरोपाईरिफस @ 2ml/l