पातमा रोगको लक्ष्य देखा पर्यो उपचार के होला?
प्रकाश जी, कृपया अलिक बिस्तृत मा बताउन पर्यो पात मा कस्तो लक्षण देखा परेको छ । फोटोमा धेरै बिरुवा छन । एउटा रोगी पात को मात्र फोटो भये हुने । नत्र पात मा छिर्के मिर्के थोप्ला हो कि, लामो समानान्तर धर्का हो कि, पात बतारियेको हो कि, पानीले भिजेको जस्तो दाग पुरै पात्भरी देखियेको हो कि, अनि हअ्इ बल्ल येस्को समाधान भन्न सक्चौ होला ।