ई एम झोल के हो काँहा पाइन्छ के कैलालीमा पनि पाइन्छ ?
भजनी
suraj rajee
Posted on
: March 13, 2018
effective micro organism ho....paenxa
Commented on
: March 13, 2018
Tara joshi
ई एम भन्नाले ईफेक्टिभ माईक्रो अर्गानिजम भन्ने बुजिन्छ। यो चाहिँ माटोमा सुक्ष्म जिवको गतिविधि बढाउन प्रयोग गरिन्छ। साथै कम्पोस्ट मल बनाउन पनि प्रयोग गर्दा हुन्छ।
एग्रोभेटमा गएर बुझ्नुस न है।