म च्याउ खेती गर्न चाहान्छु यस्को तालिम कहाँ कहिले हुन्छ ? जानकारी पाउ । म मोरङ जिल्लामा बस्छु पुर्बअन्चल तिरै तालिम हुन्छ कि हुदैन ?
हजुर, मोरङ जिल्लाको कुन ठाउँ? त्यता तिर तालिम बारे जानकारी भएमा सुचना दिउला तर मोरङको अधिकास क्षेत्र तराई भएकाले अब तालिम नहोला। तपाईंले हिउँद सम्म पर्खनु पर्ने हुन्छ।
chyau kheti huido mausam ma hunxa Ra?
तराईमा चाहिँ हिउँदमा गरिन्न्छ है
मोरङ पथरीशनिश्चरे मा हो मेरो बसाई । तराइमा उपयुुक्त च्याउ खेतिको समय कुन हो ?
asoj kattik dekhi fagun chait samma ho
अब आउने हिउँदको लागि तयारी भएर बस्नुस है त