मेरो घरमा तीन वाट आपको बोट छ ।पोहर साल आपको दानामा किरा पर्यो र झर्यो यसपाली पनि धेरै फुलेको छ । किरा नपर्नुको लागि के गर्नु पर्छ ? फुलमै औसधि गर्नु पर्छ कि ? सुझाव सल्लाह पाउ ।
Kun thau ma ho
कोया भित्र किरा पस्यो कि फलमा? यदि कोया भित्र किरा पसेको थियो भने अब रसायनिक बिषादिनै प्रयोग गर्नु पर्ने हुन्छ।
मेरो ठाँउ मोरङ पथरी मा हो । किरा लागेको कोयामा र फल दुइटै भागमा हो ।
बिशादिको नाम केहो ? कति मात्रामा कसरी लगाउने ?
Normal kira marne ausadhi nai ho, ramro ta k huncha bhane aap lai kacho awasthamai tipera kotha rakhnus, teso garda kura pani lagna paudaina ra bisadi pani halna pardaina