१५,२० दिनभित्रमा सर्लाहीको ८ कठ्ठा जग्गामा पोखरी निर्माण गरिसकेर माछाका भुरा राख्ने योजनामा छु।माछाको बिमा कसरी गर्ने,कता सम्पर्क गर्ने,प्रक्रिया आदिको बारेमा जानकारी दिनुहोला।
Bara ko lagi hamialayan insurance company le bima garcha, tapaile tehi gayera bima ko lagi prakriya agadi badhaunu parcha
बारा होइन सर्लाहीमा हो हजुर
माछापालन सगै हासँ पनि पाल्ने बिचारमा छु।टिउराका लागि कहा सम्पर्क गर्ने होला?
Maaf garnu hola, sarlahi ko lagi primier insurance ma samparka garnu parcha tapaile,.. Tiura bhaneko k ho ra?
हासँको बच्चालाई के भनिन्छ र?
premier insurance को सर्लाही एजेन्टको नाम र नम्बर पाउन सकिन्छ र?
Insurance ko lagi, 01-4413543, 4439353 ra haas ko lagi 9857059143 ma samparka garna saknu huncha