१००० हास लाई कति लम्बाइ चौडाई को खोर बनाउदा राम्रो होला?र अन्डाको लागि कुन हास पाल्दा उचित होला?जानकारी को आभारी छु।