भेडा, बाख्रामा पनि पि.पि.आर. विरुद्द खोप लगाउने समय भएकोले नजिकैको भेटेरिनरी प्राविधिकसँग सम्पर्क राख्नुहोस्