मध्यपहाडमा तापक्रम बढ्दै गइरहेको र हल्का वर्षा बाहेक समग्रमा सुख्खा मौसम कायम रहने भएकोले आलुको दानामा लाग्ने पुतलीले क्षती पुर्याउने हुँदा त्यसबाट जोगाउन १५ दिनको फरकमा माटो राम्ररी भिज्नेगरि सिँचाई दिने र आलुको दाना माटोमाथि निस्कन नदिन राम्ररी उकेरा दिनुहोस्