सर नमस्कार म नवल परसि देखी , मैले लेयर्स कुखरा अंडा उत्पादन को लागि पालन गर्ने मनसाये बनाउदै छू, र मैले खोर बनाउन खोजेको ठाउँको वरिपरि उखु उत्पादन हुन्छ तेस उखु उत्पादन ले कुखुरा लाई केहि असर पर्छ की पर्दैन, र एता त अव गर्मी ठाउँ वातावरण कत्तिको अनुकूल हुन्छ सुझाव दिन पर्यो।
Pardaina, tara kukhura lai garmi bata bachauna chaya dine rukh haru ropnu hola