म व्यवसायिक रुपमा केरा खेती गर्ने सोचाइमा छु र केही भागमा त थोरै केरा लगाई सकेको पनि छु । तर यश बारेमा थप जानाकारि साथै केरा लगाउने उपयुक्त समय , जात, अादि बारेमा बताईदिनुहोस् ।। जवकि हाम्रो क्षेत्र (बागलुङ ,गलकोट, हिल) मा पर्याप्त घाम लाग्ने ,चिम्ट्याईलो माटो पाईन्छ ।साथै पानीको पनि सामान्य व्यवस्था समेत उपलब्ध छ ।।।
kera kheti....falgun -jestha samma lagauna sakinxa....ra bises gari...mugre..dhusre.harisal...malbhog jaat ka kera haru lagauna sakinxa...
thaha paunu vo ta?