बर्षा याममा तराईको लागि कुन जातको खुर्सानी लगाउँदा राम्रो उत्पादन दिन्छ?बिउ बेर्ना कहाँ पाईन्छ?अकबरे खुर्सानी रोप्न मिल्छ मिल्दैन ?जनकारि पाउँन
तराईमा साउन भदौमा बीउ राख्ने, भदौ असोजमा बेर्ना सार्ने र मंसिर-फागुनमा बाली लिने गरिन्छ ।
Sakincha lagauna, unnat jaat, pusa jwala, Kathmandu local, akabare, C. H 1, hot green aadi sifaris gariyeko cha
जानकारी का लागि धन्यवाद कृषि गुरु।