रबिन थुलुङ धरान
9842656065 tarak mani sir lai call garnu hola
धन्यबाद सर तारमनी सर सङग मेरो बात भयो। अनि सर यो किवि फल समुद्री सतह देखि न्युनतम कति उचाइ देखि अधिक्तम कति उचाइ सम्म फलाउन सकिन्छ ?
Madhyapahad samma ramro ho, 800 dekhi 2000 samma ramro huncha
यहा हजुरहरुले नै दिनु भएको किवि सम्बन्धी जानकारीमा चाहिँ समुन्द्री सतह बाट १२०० देखि २४०० मी. सम्म लेखिएको रहेछ त सर । मैले चाहिँ सोलुखुम्बु तिर गरौ कि भन्ने सोच भएर नि सर । त्यहा चही ११०० मि. उच्चाइ छ रे भन्ने सुनेको छु सर तेसो हो भने त्यहा किवि को खेती गर्न सकिन्छ हैन त ?
Sakincha solukhumbu ma ali tallo bheg tirai ramro hola, 1200 dekhi 2400 bhaye pani naya jaat haru ajabholi tallo bheg tira pani huna thaleko hunale testo bhaneko ho
हजुरले सोयु जातको भन्नू भा हो? अनि अरु कुन कुन जात छन सोलुको तल्लो भेग ११०० मि. देखि ९०० मि. सम्ममा फलाउन सकिन्छ।