साइलेज, मा छिर्कन ==मिनरलब्लक, == बनाउन प्र्योग गरिने खुदो, स्थानिया बजार मा पाएना====== सक्खर, भेली, भनेर बजार मा आउने उखु कै.. केही ढिका पाइन्छ , के तेस्लाइ उपायोग गर्न सकिन्छ ?????
Silage banauna lagnu bhayeko ho?
मकै रोपेर बल्ल सकियो आब तयार भए पछि,,, ======== ================ आरु उन्नत घाँस हरु लगाउन पा को छैन
Huncha silage ma aru kehi nadiye pani huncha huna ta