अल्फा-अल्फा /पस्पालम/ स्टाइलो /दिनानाथ /सिराटो बहु बर्सिये घाँस को बीउ कता पाईन्छ होला उन्नत जात को स्याङ्जा पोखरा र तनहु जता भये नि
यो त मैले पनि सोदन मन थियो तर हजुरले सोदनु भयो यो बाहेक नेपियर co3,co4 पनि कहाँ पाउछ होला म चाहिँ दाङ बाट सर
yasko barema ta malai ni jankari lina man thiyo tara i ghass kati yearma use garne hunxan