व्यवसायिक जैतुन र रेशम खेती के कसरी लगाउन सकिन्छ र समुन्द्री सतह देखि माथि कति मिटरसम्म लगाउन सकिन्छ र नेपालमा यस्तो खेती सम्भव छकि छैन सम्पूर्ण जानकारी पाउन सर !
बाजुराको कोल्टीमा ब्यबसायिक जैतुन खेति हुदैछ तपाई बुझ्नसक्नुहुन्छ 9851215160 धर्म शाही सँग सम्पर्क गरेर बुझ्नसक्नुहुन्छ ।
नेपालमा व्यावसायिक जैतुन र रेशम खेती दुवै गरिएको छ। जैतुन 1650 m उचाई, तापक्रम 20'C भन्दा ज्यादा नहुने र औसत बार्शिक बर्षा 850 mm हुने ठाउँमा सफलता पुर्ण तरिकाले गर्न सकिन्छ। त्यस्तै, रेशम खेती किम्बु हुर्कने हावापानी, लगभग 700-800 मि को उचाईमा गर्न सकिन्छ है।

धन्यवाद सर !