aausa niyantran ko lagi k garnu parcha?foremon trap kasari banaune?pesticide Kun use garne?
बिरुवामा बिषादी प्रयोग नगरी, फेरोमोन पासो प्रती रोपनी 5 वटा जति राखेर किरा व्यवस्थापन गर्न सकिन्छ। ट्राप 500 ml जतिका पारदर्सी बट्टामा दुवै तर्फ बुढी औला मुस्किलले छिर्ने गरिको प्वाल पर्ने र बट्टाको बिच तिर तार छिर्ने गरि मसिनो प्वाल पारी ल्युर त्यसैमा झुन्ड्याउने/यदि तरल भए रुवा मा 2-3 थोपा ल्युर राख्ने र अर्को रुवामा धुवाउने खाले बिषादी, जस्तै मालाथियन 2 थोपा जति राखी पासो बारिको चारै तिर र एउटा बिचमा पारेर राख्ने।