4बर्ष देखि फूल मात्र लाग्छ किन?
फुल खस्ने समस्या भए सुक्ष्म तत्व युक्त मल दिनुस र म्यामोथ कोम्बि @ 1एम एल प्रती लि पानीका दरले सिंचाइ पछि साझपख स्प्रे गर्नुस।