I want to know
सामान्यतय चैतमा रोपिने धानलाई चैते धान वा आउ धान भनिन्छ। जस्तै: हर्दिनाथ-1, चैते-४, आदि। बास्मती धान भनेको चाहिँ खाना बनाउदा बास्ना आउने वा बोटमै पनि वास्ना आउने धान हो। जस्तै: कालो बास्मती, हिजो आज हाईबृड बास्मती धानहरु पनि बजारमा पाईन्छन है