भेडाबाख्रामा छमासे (ईन्टरोटक्सिमिया) बिरुद्द खोप लगाउने समय भएकोले नजिकैको भेटेरिनरी प्राबिधिकसँग सम्पर्क राख्नुहोस्।