Kurilo lagaaune samaya, tarika, kahile khaana hune ra kasari nikaalne?
Yo magh tira lagaincha, yesko purna kheti bidhi hamro facebook page ma cha, kripaya hernu hola.. Sathai aba app mai pani yo suchana kei din ma rakhine cha
कुरिलो २ किसिमको हुन्छ । १. टुसा खाने कुरिलो २. जरादार कुरिलो तरकारी खाने कुरिलो लगाउने समय बेर्ना अनुसार फरक पर्छ । यदि कुरिलाको पाना (crown) लगाउने हो भने माघ महिना उपयुक्त हुन्छ । तीन महिने बेर्ना लगाउने हो भने वर्षाद्को समय ठिक छ । मेरो विषय नै प्रांगारिक मल र कुरिलो भएकोले यदि तपाईं चाहनुहुन्छ भने यसको बारेमा राम्रो परामर्ष दिन सक्छु । ९८४१४२४४७२ मोवाइल नं.
म संग बीउ छ कुरिलोको कुन महिनामा रोपौं?
अब कुरिलो उत्पादन सम्बन्धी सम्पुर्न जानकारी यो एप मा उपलब्ध छ ।