यो aquaphonics को तालिम नेपालमा कहाँ र को मार्फत लिन सकिन्छ होला?? कृपया कसै सँग यो बारेमा सलाह सुझाव भएमा मलाई खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद,
Hydroponics samma ko ta huncha, aquaponics ko testo chuttai taalim dine sastha chaina, bhayo bhane hami nai post garne chau
Hydrophonics भएनी हुन्छ हजुर..!
9801277787 hydroponics nepal
धन्यवाद हजुर।