यो कुन रोग लागेको हो ? केरा पुरै नपसाई गुबोमै र्हयो । यसतो हुन नदिन के गर्नु पर्ला?
Kun jaat ko ho, kun thauma ho ani kati bot ma testo bhayo?
लोकल गाउँ घरमा लगाई आइने केरा हो। मोरङ्गको पुर्बी भागको हो। उक्त ठाउमा ब्यावसाईक केरा खेती गर्नलाई उपयुक्त हुन्छ कि हुदैन? यस्तो रोग लागेमा के गर्ने?
Kera kheti ko lagi ta ramro cha, yesto rog bhanda pani kei tatwa ko kamile hola, euta ma matra testo dekhincha bhane aatinu pardaina. Ra 1-2 ma rog lagdaima upachar garnu tira lagnu hunna
बुङोको रङ हेर्दा bunchy top भन्ने भाईरसको जस्तो पनि देखिन्छ। भाईरसबाट बचाउन लाही किराको नियन्त्रण गर्नु होला।
धन्यवाद ।