करेला र ताेराइ घिराैलामा अावश्यक फल लाग्न सकिरहेको छैन ।
Euta ful ko sankhya badhaune khale chemical paucha, miraculine tyo spray garera hernus, sathai mal pani thikka matrama prayog garnus
रोपेको कति दिन भयो अनि कुन variety ho? फोटोमा हेर्दा भाले फुल मात्र ज्यादा फुलेको देखिन्छ, म्यामोथ स्पा 1 ml/l पानीमा मिसाई स्प्रे गर्नुस।अनि चोर हागा ज्यादा भए काटेर फ्याकिहाल्नुस नत्र रोग किराको आक्रमणको सम्भावना ज्यादा हुन जान्छ।
thank you for the question..
हुन्छ । म प्रयास गर्छु ।