घिराैला ताेराईंकाे फूल अाउँछ, फल लागिरहेको छैन। अहिले पत्तामा यस्ताे देखिरहेको छ ।
पाउडरी मिल्ड्यु जस्तो छ, सल्फर 80% @2ग्राम/लि वा डाईनोकाप 48% @1-2 ml/l वा थायोफेनेट मिथाईल 70% WDG @ 2 ग्राम/लि पानीमा मिसाई स्प्रे गर्नुस