भ्यागुताका बच्चालाइ मार्न के गर्न पर्ला
Khadaina, mangur palnus abai sabai gayab hunchan
कार्प जातकाे माछा हालेकाे २ हप्ता भयाे । माछालाइ कुनै पर्कारकाे हानी त पुर्याउदैन । अनि पाेखरीमा देखिएकाे साना साना कालाे रङ्गकाे किराहरूलाई कसरी मार्न सकिन्छ ।
Thula bhayesi farak pardaina, kira marna tira na lagnua machha matra marcha