चार रोपनी जग्गा बुढानिलकण्ठमा व्यावसायिक तराकारी खेती गर्ने सोचमा छु ।आवस्यक पानी निकाल्ने प्रबिधी,टनेला निर्माण सम्बन्धी सहुलियत दरमा निर्माण सहयोगि सस्थाहरु कुनै छ्न कि छैनन् होला.? युबाहरुलाई कृषिमा अनुदानको ब्यबस्था कस्तो रहेको छ र त्यस्का लागि फर्म दर्ता गर्न आवस्यक प्रक्रिया के-कस्ता रहेका छ्न होला.? जानकार साथिहरुबाट प्रतिक्रियाको अपेक्षा राखेको छु । साथै व्यावसायिक तरकारी खेतिको बिकल्प अन्य कुनै कृषि उपज सम्बन्धी भए जानकारिको अपेक्षा राखेको छु। स्थान - बुढानिलकण्ठ
Anudan sambandhi naya karyakram asar bata matra lagu huncha tesaile kehi din ajha parkhanu hola
धन्यवाद ✌