oilaera marne , yo kasto rog ho esko roktham kasari garna sakinx
Kun jaat ho?
All rounder
Thorai ho bhane bot ukhalera faldinus, ani arko laganus, bisadi le kharcha matra badcha
1 ropani jati ma lagako xu, aja vanda paile ni lagako thea but testo vaktheana, kun bisadi lagaunu parx sir, ukhelera herda jara haru ni thikai hunx k vako ho sir
ब्याक्टेरियल वा ढुसिजन्य ओईले हुन सक्छ। एक पटक डाठ काटेर सिसाको ग्लासमा सफा पानीमा डाठ चोब्नुस सेतो पदार्थ डाठबाट निस्कियो र संक्रमण भएको ठाउँबाट नराम्रो गन्द आउँछ भने ब्याक्टेरियल ओईले हो नत्र ढुसिजन्य ओईले हो। रोग ब्यवस्थापनका निम्ति, थाईडियाजोल कपर @ 1 ml/l पानी वा कपर अक्सि क्लोराईड २ ग्राम/लि पानी + स्ट्रेप्टोमाईसिन 9% + टेट्रासाईक्लिन 1% @ 150-200 ppm(150-200 ग्राम/100लि पानीमा) बिशेष गरि ब्याक्टेरियल ओईलेका निम्ति।