यो बिरुवा मा के रोग लागेको होला सर ? मैले पहिलो पटक थोपासिचाई द्वरा खेती गर्दै छु र मैले कुनै तालिम पनि लिएको छैन
Kun jaat ho ra kti bot ma yesto dekhiyeko cha
कबिता जातको बिरुवा हो सर । 300 बिरुवा मा 50 वट जति मा यस्तो देखा पर्दै छ
Yesma tapaile upachar garera time nalaunus, ukhalera naya bot ropnus
tomato yellow leaf curl virus jasto छ, 1 लि पानीमा 200-250 ml जति पानी मिसाई 5-7 दिनको फरकमा बोट भिज्ने गरि स्प्रे गर्नुस न
250ml के मिसाउने सर