मैले घरमै उमारेर अनारको विरुवा रोपेको छु जुन दुई वर्शको भयो तर अनारमा फुल लागेपनी फल लाग्दैन किन होला?
ropeko 3 barsa pachi falna suru garcha anar
एक वर्षमै सुरु गरेको छ त
fulna ki falna
फुलेर झर्छ