चटेलो सब्जी फुल फुल्छ फल पनि लाग्छ तर फल सानैमा पहेलिएर झर्छ किन होला ?? यसको औसधि के होला ?? झापा गाउँपालिका वार्ड न :-०६, शरणामती।
Wari pari katiko ramro huncha tyaha chatelo? Tapaiko ma matra ho yesto dekhiyeko?
हजुर अरु तिर त राम्रै हुन्छ
सायद परागसेचनको कमि भएर हुन सक्छ। त्यसको लागि पराग सेचन गराउन फुलहरु हल्लाई दिने, गर्नुस न