गर्मी सिजन मा कसरी बेमौसमी तरकारी फलाउने त राइ मा सर कुन कुन तरकारी फलाउन सकिन्छ बिभिन्न्न किसिम्का तरकारी तथा तेसमा आउने बिभिन्न्न समस्या को बारेमा जान कारी पाउन
Tarkari ko lagi mukhya bhaneko golveda ra saag haru nai ho
गर्मी याममा सेड नेट राखेर खेती भने गर्न सकिन्छ तर उत्पादन लागत ज्यादा आउँछ, पानी नजम्ने ठाउँ भए, काक्रो, खुर्सानी, बोडि, करेला आदि बालिहरु सजिलै सङ तराईमा लगाउन सकिन्छ।