खरायाे प्रजन्न काे लागि जब तयार हुन्छ भाले खरायाेकाे खाेरमा लगे, 15 देखि 20 मिनेट राखिदिनु पर्छ भनियकाेछ माउ खरायाेले खाेजेपछि भाले खरायाे काँ लगेर छाेडनु कि जुनसकै समयमा लगेर छाेर्दा हुन्छ