सर तराईमा मिल्कि च्याउको परिक्षण सुरु गरिएको भन्ने सुन्नमा आएको थियो।अहिले यसको अवस्था के छ। र तराईको गर्मी मौसमको लागि व्यवसायीक हिसाबले कुन च्याउ लगाउन सकिएला जानकारी गराइदिए आभारी हुने थिए ।
Garmi ma chyau ramro hudaina. Taapkram kam garna saknu parcha. Tapaile taapkram 30 degree bhanda kam taapkram banauna saknu bhayo bhane jaile pani falauna sakincha
thanks sir
नेपालग'ज काे जामिन मा