सर कति माउ बङ्गुर बराबर कति भाले बङ्गुर राख्न सकिन्छ र बाली लागेको कति समय पछि बच्चा दिन्छ । जानकारी गराइदिए आभारी हुने थिए ।
20 mau ma euta bhale rakhnus na. Bachha chai 3 mahina 3 hapta ra 3 din ma huncha