नेपालमा छरुवा धानका सिफारिस गरिएको जात के के हुन र कम सिंचाइ भएको ठाउँ उपयुक्त हुन्छ की पानी प्रशस्त भएको ठाउँ उपयुक्त हुन्छ । जानकारी प्राप्त गर्न सकिन्छ की
पहाड मा हो कि तराई मा
पहाड
खुमल-४ ,खुमल-8,khumal-10
khumal-८ को उत्पादन राम्रो छ
तराई मा नि
sukha daan ,hardinath ,tarahara
तराई क्षेत्रमा
mati ko 3 तराईमा हो
धन्यवाद यहालाई