२ र ३ नं प्रदेशमा ब्यवसायीक रूपमा पाडा पालन गरेका ब्यवसायीहरूकाे ठेगाना र नम्बर पाउन सकिन्छ ?
कृपया यो नम्बर मा फोन गरेर बुज्नु होला १ उमा देवी पशु बिकास फार्म, रुपन्देही ९८५७०५८६३४ २ नमुना पशुपालन तथा कृषि फार्म, काभ्रे ९८४१५०९३१७ ३ मधुगंगा एग्रो पशु पालन फार्म धनकुटा ९८४२०३७४२४ ४ राज पुर हेमन्त भैंसी फार्म , दाङ ९८१०९४३१५७