खेति गरेर फलाको सामानहरु नजीको कुनै बजारमा कमै खपत भयो भने बचेको सामानहरु कसरी बीक्री गर्नू पर्छ जानकारी पाउ !!!
Tyo euta chai krishi kendra ma bechna sakincha
कृषि सेवा केन्द्र भन्नु भएको हो की ? हाम्रो तिर त खरीद गर्ने गर्दैनन त
Hoina, sakalan kendra bhanne huncha, tesko barema afno najik ko krishi kendra ma bujna parcha