पाक्ने बेलाको आँप झर्ने र कुहिने गर्नथाल्यो ... के गर्ने होला?
Bbhitra sano seto kira pani cha?
सेतो किरा छ।
सबैै आँपमा किरा छैन । आफै दुई टुक्रा भएर प्याटप्याट फुट्न थालेको छ ।
Testo ho bhane kira lageka haru lai ali tada lagera kalto khanera pur dinus. Aap futnu bhaneko tya lamo samaye sukhha bhayesi pani parema aap futne garcha. Aap kacho mai tipera ghar mai pakaunus, ali paila bhako bhaye ta boron spray gare hunthyo tara aba kacho bhane garnus natra sabai tipera ghar mai pakaunus
आँपको बोटमा पनि छिद्राहरु छन्। पात, हाँगा समेत किराका शिकार भए ... । बोटमा फलामे काँटी ठोक्ने र खिर्रो, अङ्गेरी, खस्रेटो गाईको पिसाबमा अलि दिन भिजाएर जैविक विषादीको रुपमा प्रयोग पनि गरेको तर पनि किरा लाग्न, फुल झर्न र फल झर्न तथा फुट्न रोकिएन । तर अब सुख्खा सीजनमा आँपमा सिञ्चित गरेर पनि हेर्छु ...