मलाई गाेदावरि क्षेत्रमा छिटाे फल्ने लाेकल कागतिका बिरुवा चाहिँएकाे छ , कहाँ वाट लिने , मुल्य प्रतिगाेटा कति जानकारि पउन सकिन्छ कि ?
बिजु बिरुवा कि? गुट्टी बिरुवा कि?ग्राफ्टेड बिरुवा चाहिएको
विजु विरूवा
ग्राफ्टेट विरूवाले कति लामाे समयसम्म फल दिन्छ कति वर्षमा दिन थाल्छ ?
open root खनेर दिने बिरुवा सकियो ३-४सय बिजु बिरुवा पोलि थिन ब्याग मा छ्न रु ५०/बिरुवा पर्छ
विजुले कति लामाे समय फल दिन्छ थाहाँ पाउन सकिन्छ कि ?
बिजु बिरुवा ढिलो फल दिन्छ ढिलै आयु हुन्छ ,ग्राफ्टेड छिटो फल्छ आयु छोटै हुन्छ
कहाँ हाे हजुरकाे नर्सरि ?
मलाई ५० वाेट जति चाहिएकाे !
छिटै आउनुस सांगा काभ्रे मा हो 9841382370
हस म शनिवार अाउछु कल गरेर !
9851094089